🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
Posted in

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

ललितपुर, ४ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा जनताले दिएको अभिमतलाई सम्मान गर्दै देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिनुभएको छ । रास्वपाद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका … देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशनRead more

Posted in

समानुपातिकतर्फका उम्मेदवारलाई चैत ५ गते प्रमाणपत्र दिइने

काठमाडौँ, ३ चैतः निर्वाचन आयोगले २०८२ चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यही चैत ५ गते बिहान ११ः३० … समानुपातिकतर्फका उम्मेदवारलाई चैत ५ गते प्रमाणपत्र दिइनेRead more

Posted in

गगन थापालाई कुन शक्तिले चिप्ल्यायाे ?

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बनेपछि गगन थापाले आफू नेतृत्वको ‘रूपान्तरित कांग्रेस’ लाई संगठन विस्तार गर्न, चुनावी प्रचारलाई गाउँ–गाउँसम्म पु¥याउन र आफ्नो दलको शक्ति सुदृढ बनाउन थप समय चाहिने निष्कर्ष निकालेका थिए । … गगन थापालाई कुन शक्तिले चिप्ल्यायाे ?Read more

Posted in

मन्त्रिपरिषद् बैठकः राष्ट्रियसभा सदस्यका लागि गृहमन्त्री अर्यालको नाम सिफारिस

काठमाडौँ, १ चैतः नेपाल सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको … मन्त्रिपरिषद् बैठकः राष्ट्रियसभा सदस्यका लागि गृहमन्त्री अर्यालको नाम सिफारिसRead more

Posted in

‘पुराना राजनीतिक दलप्रति जनतामा किन बढ्याे असन्तुष्टि’

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसदहरूबीच अन्तरक्रिया भएको छ । कांग्रेस संसदीय दलले आज पार्टीका राष्ट्रिय सभाका वहालवाला सांसद र नवनिर्वाचित सांसदहरूबीच परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रम गरेको हो । उक्त अन्तर्क्रिया कार्यक्रम परिचयात्मक तथा … ‘पुराना राजनीतिक दलप्रति जनतामा किन बढ्याे असन्तुष्टि’Read more

Posted in

दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्ने कार्यका लागि देशव्यापी रूपमा श्रमदातालाई तयार रहन आह्वान गरेका छन् । सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी … दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वानRead more

Posted in

हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक

काठमाडौँ, २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना मुलुकभर जारी छ । निर्वाचन आयोगका अनुसार यो समाचार तयार पार्दासम्म विभिन्न ८३ वटा निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ६७, नेपाली कांग्रेस नौ, … हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिकRead more

Posted in

युवा पुस्ताको उदय : बालेन्द्र शाह ४८औँ प्रधानमन्त्री बन्ने लगभग निश्चित

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को परिणामसँगै नेपालको राजनीतिमा ऐतिहासिक मोड आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रधानमन्त्रीका रूपमा प्रस्तावित बालेन्द्र शाह (बालेन) अब नेपालका ४८औँ प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको राजनीतिक वृत्तमा चर्चा सुरु … युवा पुस्ताको उदय : बालेन्द्र शाह ४८औँ प्रधानमन्त्री बन्ने लगभग निश्चितRead more

Posted in

धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले विजय

धनुषा । प्रतिनिधिसभा अन्तर्गत बिहीबार भएको निर्वाचनको नतिजाहरू आउने क्रम जारी रहेको छ । यसै क्रममा धनुषाको हटस्पटको रूपमा रहेको क्षेत्र नं.३ को मतगणना सम्पन्न भएको छ । धनुषा क्षेत्र नं.३ मा रास्वपाको मनिष झाले … धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले विजयRead more

Posted in

तेह्रथुममा एमालेका ढकाल पराजित, नेपाली कांग्रेस सन्तोष सुब्बा विजयी

तेह्रथुम, २३ फागुनः प्रतिनिधिसभा सदस्यको निर्वानमा तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी हुनुभएको छ । सुब्बाले ११ हजार ५६१ मत प्राप्त गर्दै विजयी हासिल गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीलकुमार वर्देवाले जानकारी दिनुभयो । उहाँका अनुसार … तेह्रथुममा एमालेका ढकाल पराजित, नेपाली कांग्रेस सन्तोष सुब्बा विजयीRead more