काठमाडौँ, २३ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म १५ क्षेत्रमा विजयी भएकोे छ । बिहान ६ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १०२ निर्वाचन क्षेत्रमा अग्रता हाँसिल गरिरहनुभएको छ । आयोगका … प्रतिनिधिसभा निर्वाचनः १६० निर्वाचन क्षेत्रमा मतगणना जारी Read more
राजनीति
समानुपातिक मतगणना जारी: रास्वपा अग्रस्थानमा, दाेस्राे स्थानमा कांग्रेस
काठमाडौँ, २३ फागुन : २०८२ फागुन २१ गते बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल ३५ हजार छ मत गणना भएको छ । १ः १५ … समानुपातिक मतगणना जारी: रास्वपा अग्रस्थानमा, दाेस्राे स्थानमा कांग्रेस Read more
निर्वाचन मतगणनाः ९६ स्थानमा रास्वपा अगाडि
काठमाडौँ, २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ९६ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३५ निर्वाचन क्षेत्रमा आज अपराह्न ५ बजेसम्म रास्वपाका उम्मेदवार ९६ स्थानमा, … निर्वाचन मतगणनाः ९६ स्थानमा रास्वपा अगाडिRead more
झापा–५ मा भारी मतले बालेन अगाडि
काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारी मतअन्तरले अग्रता बनाइरहेका छन् । बालेनले ११ हजार ९४५ मत पाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २६९२ मत प्राप्त गरेका छन् । यस्तै, … झापा–५ मा भारी मतले बालेन अगाडिRead more
प्रतिनिधिसभा निर्वाचनमा जनसहभागिताप्रति गगन थापाद्वारा आभार व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले एक वक्तव्य जारी गर्दै मतदाताको सक्रिय सहभागिताले लोकतन्त्रप्रति नेपाली जनताको निष्ठा र प्रतिबद्धता पुनः स्पष्ट भएको बताएका छन् । थापाले प्रतिनिधिसभाको निर्वाचनमा देशभरका मतदाताले देखाएको उत्साहपूर्ण सहभागिताप्रति आभार … प्रतिनिधिसभा निर्वाचनमा जनसहभागिताप्रति गगन थापाद्वारा आभार व्यक्तRead more
गण्डकी प्रदेशमा ३ः४० बजेसम्म ४९ प्रतिशत मत खस्यो
गण्डकी, २१ फागुनः आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८ प्रशित मत खसेको छ । प्रदेशअन्तर्गत ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमा हालसम्म (३ः४० बजेसम्म) करिब ४८ प्रतिशत मत खसेको प्रदेशका प्रमुख सचिव डण्डुराज … गण्डकी प्रदेशमा ३ः४० बजेसम्म ४९ प्रतिशत मत खस्योRead more
प्रतिनिधिसभा सदस्य निर्वाचनः देशैभर दिउँसो २ बजेसम्म जम्मा ३३.४१ प्रतिशत मतदान
काठमाडौँ, २१ फागुनः दिउँसो २ः०० बजेसम्म करिब ३३ दशमलव ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आज बिहान ७ः०० बजेदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरका सबैजसो मतदान केन्द्रमा जारी छ । दोलखाको … प्रतिनिधिसभा सदस्य निर्वाचनः देशैभर दिउँसो २ बजेसम्म जम्मा ३३.४१ प्रतिशत मतदानRead more
सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान
सुदूरपश्चिममा, २१ फागुनः प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २ः३० बजेसम्म ३८ दशमलव ४ प्रतिशत मत खसेको छ । कैलालीको धनगढीस्थित प्रदेशस्तरको निर्वाचन कमाण्ड पोष्टकाअनुसार बिहान ७ बजेदेखि यहाँका सबै मतदान केन्द्रहरुमा मतदान भइरहेको छ … सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदानRead more
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ : आज मतदान
काठमाडौँ, २१ फागुनः जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा … प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ : आज मतदानRead more
प्रतिनिधि सभा निर्वाचन-२०८२ : वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
काठमाडौँ, २० फागुन : आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त संस्थाले निर्वाचनको पूर्वतयारी अवस्थाको स्थलगत अवलोकन र कल … प्रतिनिधि सभा निर्वाचन-२०८२ : वातावरण शान्तिपूर्ण, मतदाता उत्साहितRead more




