काठमाडौं । गुठी संस्थानले हजारौं बिगाहा जग्गा नक्कली मोही खडा गरी हिनामिना गर्न अदालतले रोक लगाएपछि लिजमा दिएर अनियमितता गर्न थालेको खबर छ । संस्थानले नियम कानून मिचेर गजेन्द्रनारायण सिंह प्रतिष्ठानलाई १ सय बर्षका लागि … सूचना लुकाउदै गुठीRead more
राजनीति
अख्तियारले डामेका भ्रष्टको अध्यक्ष बन्ने रहर ?
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले गतबर्ष लिएको गणित (मानविकी) र गणित(विज्ञान) विषयको उपप्राध्यापक पदको परीक्षामा अनियमितता गर्ने दुई प्राध्यापक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । परीक्षा अगाडि नै प्रश्नपत्रको उत्तर … अख्तियारले डामेका भ्रष्टको अध्यक्ष बन्ने रहर ?Read more
‘भट्ट सर’ कुम्लो बोकी कता ?
काठमाडौं । कामको प्रकृति अनुसार पद निर्माण गरिएको हुन्छ । ठूला पदमा पुग्नेहरू निश्चित अठोट बोकेका हुन्छन् । तर, जसले पदलाई काम गर्ने अवसरका सट्टा सुविधा र प्रतिष्ठा हासिल गर्ने माध्यम मात्र ठानेका हुन्छन् तिनीहरू … ‘भट्ट सर’ कुम्लो बोकी कता ?Read more
चुनावको रोचक खेल ः अनौठो तालमेल
चुनावमा तालमेल हु“दा ठूला पार्टीलाई मात्र लाभ हुने, साना पार्टीलाई खासै लाभ नहुने परिणाम आयो । यस्तो किन भयो ? कतिपय ठाउ“मा कांग्रेस र माओवादीले तालमेल गरे । कतिपय ठाउ“मा एमाले र राप्रपाले तालमेल गरे … चुनावको रोचक खेल ः अनौठो तालमेलRead more
बागमतीमा फोहोर गर्ने सांसद् फन्दामा
काठमाडौं । नदी प्रदूषित भएको भन्दै २१६ हप्तादेखि वागमती सफाइ महाअभियान सुरु भइरहेको छ । यो अभियानमा सर्वसाधारणदेखि विभिन्न पेशाका व्यक्तिहरू सहभागी छन् । वागमती सफाइमा सबै एकजुट भएर लागिरहेका बेला सामाजिक छवि बनाएका गिनेचुनेका … बागमतीमा फोहोर गर्ने सांसद् फन्दामाRead more
बैरोका डीजी पाण्डेको चा”दी कटाइ
काठमाडौं । विदेशिएका वेरोजगार नेपालीहरूसंग गैरकानूनी रुपले असुलिएको पैसाका कारण वैदेशिक रोजगार विभागमा भा“डभैलो मच्चिएको छ । कहिले रित नपु¥याई कम्पनी दर्ता गरेर त कहिले स्पष्टिकरण वा अनुगमनका नाममा वैदेशिक रोजगार व्यवसायीसंग करोडौं असुलिरहने वैदेशिक … बैरोका डीजी पाण्डेको चा”दी कटाइRead more
गरिबीका हाकिमद्वारा आचारसंहिता उल्लंघन
काठमाडौं । कार्यकालको प्रारम्भदेखि नै विवादस्पद भूमिकामा रहेका गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहुकल केसी फेरि पदीय मर्यादाको उल्लंघन गरेर नग्न रुपमा प्रस्तुत भएको खबर छ । गरिबी निवारण कोषको कार्यकारी निर्देशक पदमा नियुक्ति लिनका … गरिबीका हाकिमद्वारा आचारसंहिता उल्लंघनRead more
माओवादीको भावी नेतृत्व वर्षमानले गर्ने ?
काठमाडौं । माओवादी केन्द्रका बैठक र भेलाहरूमा अध्यक्ष पुष्पकमल दाहालपछि बरियतामा नेता नारायणकाजी श्रेष्ठ देखिन्छन् । तर, वास्तविक रुपमा माओवादीमा अध्यक्ष दाहालपछिका उनी होइनन्, माओवादी अध्यक्ष दाहालपछि पार्टीमा अर्का प्रभावशाली नेता हुन् बर्षमान पुन अनन्त … माओवादीको भावी नेतृत्व वर्षमानले गर्ने ?Read more
भागबण्डा समाप्त पार्न पेल्ने दाउमा देउवा रामचन्द्रलाई वनवास पठाउने षडयन्त्र
काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि यतिबेला प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यान ८ सदस्यीय मन्त्रिपरिषद्लाई विस्तार गर्नेतर्फ केन्द्रित रहेको खबर छ । २०७४ असार १४ गते डडेल्धुरामा भोट खसालेर काठमाडौं … भागबण्डा समाप्त पार्न पेल्ने दाउमा देउवा रामचन्द्रलाई वनवास पठाउने षडयन्त्रRead more




