काठमाडौं । नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएको हल्ला छ । यसअघि पार्टीबाट तीन मन्त्री पठाएको माओवादीले देउवा सरकारमा पठाउने मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई बुझाएको हो । यद्यपि, मन्त्रालय बा“डफा“डमा … माओवादीलाई मन्त्री छान्न धौःधौRead more
राजनीति
भूकम्पपीडितका नाममा घोटाला
काठमाडौं । समयमै राहत र घर निर्माणको अनुदान नपाएपछि भूकम्पपीडितहरू तेस्रो बर्षायाममा पनि पालमै भिज्दै जीवन बिताउदैछन् । भूकम्पपीडितलाई समयमै बासको प्रबन्ध गर्नका लागि स्थापित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका गोविन्द पोख्रेललगायतका उच्च अधिकारीहरू तिनै पीडितका नाममा … भूकम्पपीडितका नाममा घोटालाRead more
शशांक उम्कि”दा पौडेल समूहमा भूकम्प
काठमाडौं । मुलुकको सबभन्दा ठूलो र सत्ताधारी पार्टीका महामन्त्री शशांक कोइरालाले गुट परिवर्तन गरे भन्दा कसले पो पत्याउला र ? तर, कोइरालाको पुरानो संस्थापन पक्षले भने यस्तै निष्कर्ष निकालेको छ । रामचन्द्र पौडेल अर्थात् पुरानो … शशांक उम्कि”दा पौडेल समूहमा भूकम्पRead more
विशेष महाधिवेशनको ब्यवस्था
नेपाली कांग्रेसको विधान अनुसार, विशेष महाधिवेशन बोलाउन २५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर महाधिवेशन बोलाउने प्रावधान छ । कांग्रेसमा लगभग ३५ सय महाधिवेशन प्रतिनिधि छन् । विधान अनुसार, सभापतिलाई पदच्यूतका लागि महाधिवेशन बोलाउन झन्डै ९ … विशेष महाधिवेशनको ब्यवस्थाRead more
देउवाविरुद्ध कांग्रेसभित्रै मोर्चाबन्दी
विशेष महाधिवेशन बोलाउने तयारी काठमाडौं । स्थानीय तहको २०७४ वैशाख ३१ र असार १४ गते भएको निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो विरासत धान्न सकेन । दुवै चरणको निर्वाचन परिणाम हेर्दा अब निर्वाचन हुन बा“की रहेको २ … देउवाविरुद्ध कांग्रेसभित्रै मोर्चाबन्दीRead more
ठूला नेतालाई जनताको खबरदारी
स्थानीय तहको दोस्रो चरणको निर्वाचनको परिणामका विषयमा अहिले चर्चा परिचर्चा भइरहेका छन् । समाचार पत्रपत्रिका र विद्युतीय सञ्चार माधयमहरू पनि अहिले निर्वाचन सम्बन्धी समाचार र टिकाटिप्पणीहरूले भरिएका हुन्छन् । विक्रम सम्बत २०४० सालभन्दा पछाडि जन्मेका … ठूला नेतालाई जनताको खबरदारीRead more
प्रदेश र केन्द्रको चुनाव छिटो गराऊ
दुई नम्बर प्रदेशका जिल्लाहरूमा स्थानीय तहको निर्वाचन हुन बॉकी रहेको भएपनि अन्य प्रदेशको स्थानीय तहको निर्वाचन २०७४ असार १४ गते सम्पन्न भएको छ । यसल गर्दा मुलुकमा गणतन्त्रको जग बसाल्न राजनीतिक दलहरू सफल भएका छन् … प्रदेश र केन्द्रको चुनाव छिटो गराऊRead more
चार देशको साझा सुरुवाल उद्गमथलो कहा” हो
हामी सुरुवाल भन्छौं, उनीहरू सलवार भन्छन् । दुबैको अर्थ एउटै हो । हामी शीतल पहाडमा बस्छौं र अलि कसिलो सुरुवाल लगाउंछौं । उनीहरू गर्मी मैदानमा बस्छन र खुकुलो सलवार लगाउंछन । हामीले लगाउने सुरुवाललाई कम्मरमा … चार देशको साझा सुरुवाल उद्गमथलो कहा” होRead more
जय होस् गुटको † जसले संधै पार्टी बिगा¥यो ††
केन्द्रीय कमिटीको बैठकले निर्णय गरो पार्टीमा अब कुनै गुट छैन । गुट गर्नेलाई कार्यबाही हुनेछ । १० बु“दे संकल्प प्रस्ताव पारित पनि भयो । तर व्यवहारमा पार्टी भित्र रहेको गुट सकिएन । गुट गर्नेलाई कही“कतै … जय होस् गुटको † जसले संधै पार्टी बिगा¥यो ††Read more
माओवादीले उज्यालो नेपाल अभियानको वैशाखी टेक्न खोज्या
(०५२ सालबाट माओवादीले सुरु गरेको जनयुद्धमा थोरै नेता मात्रै पूर्णकालीन भएका थिए । ती थोरै नेतामध्येका एक हुन् –ध्रुव पराजुली । जनताको मुक्तिका लागि भन्दै सुरु गरिएको त्यो युद्धमा पराजुलीले आफूस“गै अरुलाई पनि होमेका थिए … माओवादीले उज्यालो नेपाल अभियानको वैशाखी टेक्न खोज्याRead more




