काठमाडौं । स्थानीय तहको २०७४ वैशाख ३१ र असार १४ गते भएको निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो विरासत धान्न सकेन । दुवै चरणको निर्वाचन परिणाम हेर्दा अब निर्वाचन हुन बा“की रहेको २ नम्बर प्रदेशका ११७ स्थानीय … देउवाविरुद्ध कांग्रेसभित्रै मोर्चाबन्दी विशेष महाधिवेशन बोलाउने तयारीRead more
राजनीति
केयूकेएलको भ्रष्टतन्त्र सचिवबाटै छताछुल्ल
सा“घु संवाददाता काठमाडौं । काठमाडौं उपत्यकाको खानेपानी व्यवस्था मिलाउन कम्पनी ऐन २०६३ अनुसार दर्ता भएर सञ्चालन हु“दै आएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) दिन प्रतिदिन धराशयी हु“दै गइरहेको छ । खानेपानी व्यवस्थापनका लागि सरकारले सहरी … केयूकेएलको भ्रष्टतन्त्र सचिवबाटै छताछुल्लRead more
किन हुन सकेन मन्त्रिपरिषद् विस्तार ?
अर्बौंको ठेक्का पट्टा लगाउन पाईने र खर्च पनि अर्बौं अर्ब हुने अनि कमिशन पनि करोडौं खान पाइने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भागबण्डाका बारेमा कांग्रेस, माओवादी, विजय गच्छेदार, उपेन्द्र यादवकाबीच हानथाप मात्र होइन झगडानै हुने … किन हुन सकेन मन्त्रिपरिषद् विस्तार ?Read more
प्रधानमन्त्रीलाई भौतिकको भाउन्न
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री भएको २०७४ असार २५ गते ३३ दिन पूरा भएको छ । तर, २०७४÷०२÷२४ मा गठन भएको सानो संख्याको मन्त्रिपरिषदले एक महिना बित्दा पनि पूर्णता पाएको छैन । … प्रधानमन्त्रीलाई भौतिकको भाउन्नRead more
जर्नेलहरू को कहा” सरुवा
काठमाडौं । नेपाली सेनाका केही उपरथी र सहायकरथीहरूको सरुवा सिफारिस भएको खबर छ । सरुवा भएका दुई तारे र एक तारे जर्नेलहरू जो नेतृत्वका नजिक मानिन्छन्, उनीहरूले सैनिक सहचारीका साथै बाहिनीको कमाण्ड गर्ने अवसर समेत … जर्नेलहरू को कहा” सरुवाRead more
संशोधनमा जोखना
सत्तारुढ दलले संविधान संशोधनमा सघाउन राप्रपासंग आग्रह गर्दै आइरहेको छ । २०७४ असार २४ गते शनिबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कमल थापा र पशुपति शमशेर राणालाई भेटेर सहयोगका लागि आग्रह … संशोधनमा जोखनाRead more
राप्रपामा फेरि कचिंगल
काठमाडौं । पार्टी एकता, झगडा र विभाजन । फेरि एकता, कचिंगल अनि विभाजन । एउटा सीमित समूहबीच दुनियाँमा सायदै देख्न सकिने यस्तो रोचक दृश्य अन्यत्र कतै नभएर पूर्वपञ्चहरूको पार्टीमा लामो समयदेखि पटाक्षेप हु“दै आइरहेको छ … राप्रपामा फेरि कचिंगलRead more
दाउ हेर्दै गंगा
नया“ शक्ति सशक्त ढंगले अघि बढ्ने कुनै सम्भावना नदेखेपछि देवेन्द्र पौडेललगायत नेता नया“ बहसको पक्षमा देखिएका छन् । स्रोतका अनुसार, २५ देखि ४० जिल्लाका जिल्ला संयोजकहरू देवेन्द्रकै लाइनमा छन् । उनीहरू देवेन्द्र माओवादी प्रवेश गरेमा … दाउ हेर्दै गंगाRead more
बाबुराम–देवेन्द्रबीच जुहारी
बाबुरामले नया“ शक्तिको नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्न लागेको सा“घुको गत अंकमा हामीले प्रकाशित गरेपछि नया“ शक्तिमा नया“ तरंग उत्पन्न भएको छ । नेता देवेन्द्र पौडेलले त बाबुरामले नेतृत्व छिट्टै हस्तान्तरण गर्न लागेको अभिव्यक्ति दिएका … बाबुराम–देवेन्द्रबीच जुहारीRead more
नया” शक्तिमा चर्कियो भिडन्त
काठमाडांै । बाबुराम भट्टराई नेतृत्वको नया“ शक्ति नेपाल पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच केही समययता प्रेमिल सम्बन्ध छ । यही प्रेमपूर्ण ‘रिलेसन’का कारण अलग पार्टी भए पनि यी दुवै शक्ति एउटै पार्टीको … नया” शक्तिमा चर्कियो भिडन्तRead more




