🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
Posted in

स्थानीय तह दोस्रो चरण निर्वाचन परिणामबारे नेताहरू के भन्छन् ?

(सरकारले २०७४ वैशाख ३१ र असार १४ गते गरी दुई चरणमा स्थानीय तह निर्वाचन सम्पन्न गरेको छ । असार १४ गते दोस्रो चरणमा भएको निर्वाचनको परिणाम पनि लगभग आइसकेको अवस्था छ । सरकारले अब निर्वाचन … स्थानीय तह दोस्रो चरण निर्वाचन परिणामबारे नेताहरू के भन्छन् ?Read more

Posted in

प्रधानमन्त्रीलाई भौतिकको भाउन्न

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री भएको २०७४ असार २५ गते ३३ दिन पूरा भएको छ । तर, २०७४÷०२÷२४ मा गठन भएको सानो संख्याको मन्त्रिपरिषदले एक महिना बित्दा पनि पूर्णता पाएको छैन । … प्रधानमन्त्रीलाई भौतिकको भाउन्नRead more

Posted in

यो त अर्कै प¥यो हजुर

सप्तरी । प्रधानमन्त्री शेरबहादुर देउवा कतिसम्म भुलक्कड छन् र हेलचेक्य्रा“ई गर्छन् भन्ने श्रृंखलाबद्ध अर्को उदाहरण  २०७४ असार २३ गते शुक्रबार सप्तरीमा देखियो । असावधानीबस नै हुनसक्छ तर जे गरे त्यसले उनीमाथिको आलोचना र खिसिट्यूरीको जारी … यो त अर्कै प¥यो हजुरRead more

Posted in

जीतको उन्मादमा सपना किन बा”ड्छौं ह” ?

विभिन्न ठाउ“का नवनिर्वाचित मेयरहरू यति उत्साहित देखिएका छन् कि तिनले आफ्नो कानूनी औकात बिर्सन थालेका छन् । अरु प्रदेशमा भन्दा एक नम्बर प्रदेशमा राजधानी बनाउने गजबको होड चलेको देखियो । नवनिर्वाचित मेयरहरूले आआफ्नो नगरलाई प्रदेशको … जीतको उन्मादमा सपना किन बा”ड्छौं ह” ?Read more

Posted in

संशोधनमा जोखना

सत्तारुढ दलले संविधान संशोधनमा सघाउन राप्रपासंग आग्रह गर्दै आइरहेको छ । २०७४ असार २४ गते शनिबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कमल थापा र पशुपति शमशेर राणालाई भेटेर सहयोगका लागि आग्रह … संशोधनमा जोखनाRead more

Posted in

राप्रपामा फेरि कचिंगल

काठमाडौं । पार्टी एकता, झगडा र विभाजन । फेरि एकता, कचिंगल अनि विभाजन । एउटा सीमित समूहबीच दुनियाँमा सायदै देख्न सकिने यस्तो रोचक दृश्य अन्यत्र कतै नभएर पूर्वपञ्चहरूको पार्टीमा लामो समयदेखि पटाक्षेप हु“दै आइरहेको छ … राप्रपामा फेरि कचिंगलRead more

Posted in

दाउ हेर्दै गंगा

नया“ शक्ति सशक्त ढंगले अघि बढ्ने कुनै सम्भावना नदेखेपछि देवेन्द्र पौडेललगायत नेता नया“ बहसको पक्षमा देखिएका छन् । स्रोतका अनुसार, २५ देखि ४० जिल्लाका जिल्ला संयोजकहरू देवेन्द्रकै लाइनमा छन् । उनीहरू देवेन्द्र माओवादी प्रवेश गरेमा … दाउ हेर्दै गंगाRead more

Posted in

नया” शक्तिमा चर्कियो भिडन्त

काठमाडांै । बाबुराम भट्टराई नेतृत्वको नया“ शक्ति नेपाल पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच केही समययता प्रेमिल सम्बन्ध छ । यही प्रेमपूर्ण ‘रिलेसन’का कारण अलग पार्टी भए पनि यी दुवै शक्ति एउटै पार्टीको … नया” शक्तिमा चर्कियो भिडन्तRead more

Posted in

माओवादीलाई मन्त्री छान्न धौःधा

काठमाडौं । नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएको हल्ला छ । यसअघि पार्टीबाट तीन मन्त्री पठाएको माओवादीले देउवा सरकारमा पठाउने मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई बुझाएको हो । यद्यपि, मन्त्रालय बा“डफा“डमा … माओवादीलाई मन्त्री छान्न धौःधाRead more

Posted in

शशांक उम्कि”दा पौडेल समूहमा भूकम्प

काठमाडौं । मुलुकको सबभन्दा ठूलो र सत्ताधारी पार्टीका महामन्त्री शशांक कोइरालाले गुट परिवर्तन गरे भन्दा कसले पो पत्याउला र ? तर, कोइरालाको पुरानो संस्थापन पक्षले भने यस्तै निष्कर्ष निकालेको छ । रामचन्द्र पौडेल अर्थात् पुरानो … शशांक उम्कि”दा पौडेल समूहमा भूकम्पRead more