मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ मा अवस्थित ऐतिहासिक र पुरातात्विक महत्वको लोमान्थाङ दरबार। करिब सात सय वर्ष भन्दा बढी लामो इतिहास बोकेको यस दरबार १४ औँ शताब्दीमा तत्कालीन राजा आङ्देन साङ्वो बिष्टको कार्यकालमा बनेको तथ्याङ्कमा उल्लेख रहेको छ ।तस्बिर : सुशीलबाबु थकाली/रासस