🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

डाइनोसोर कहिले र किन विलुप्त भए ? 

करिब ६६ मिलियन वर्षअघि पृथ्वीमा राज गर्ने डाइनोसोर अचानक हराए । वैज्ञानिकहरूको अनुसार यसको मुख्य कारण मेक्सिकोको चिच्सुलुब क्षेत्रमा ठोक्किएको १० किलोमिटर चौडा उल्का हो ।

उक्त ठोक्काइले अरबौं बम बराबर ऊर्जा निस्किंदा सुनामी, जंगल डढेलो र धुलो–धुवॉले आकाश ढाकियो । महिनौँसम्म सूर्यको प्रकाश नपुग्दा “न्यूक्लियर विन्टर” जस्तो अवस्था आयो र खाना श्रृंखला भत्कियो ।

त्यसै समयमा भारतको डेक्कन ट्रयाप्स क्षेत्रमा भएको ठूलो ज्वालामुखी विस्फोटले सल्फर डाइअक्साइड र कार्बन डाइअक्साइड उत्सर्जन गर्दै अम्ल वर्षा र दीर्घकालीन तातो मौसम (global warming) ल्यायो ।

यसरी उल्का र ज्वालामुखी विस्फोटले वातावरणीय असन्तुलन झन् गहिरो बनायो ।  बिरुवाहरू हराएपछि शाकाहारी डाइनोसोर भोकले मरे, र त्यसपछि मासु खाने डाइनोसोर पनि खानाको अभावमा विलुप्त भए ।

 
यद्यपि सबै प्राणी हराएनन् । वैज्ञानिकहरूका अनुसार साना स्तनधारी, चरा (डाइनोसोरकै वंशज), घडियाल, कछुवा र माछा जस्ता प्राणीले वातावरणस‘ग अनुकूल भएर बॉच्न सिकेका छन् ।