🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विचित्रको गाउँ, जहाँ कपडा लगाउन पाइन्न

संसारमा अनेकौं सामाजिक संस्कार, रीतिरिवाज र परम्पराले भरिएको छ । हरेक समाजको खानपान, रहनसहन फरक फरक छ । हो, यस्तै समाजमा पर्छ बेलायतको यो समाज जहाँ मानिसले कपडा लगाउन मनाही छ । यहाँका मानिस सबै निर्वस्त्र रहनुपर्दछ त्यो पनि पूर्ण आधुनिक लाइफ स्टाइलका साथ । बेलायतको हर्टफोर्डशायसरको ब्रिकेटवडुमा एउटा छ स्पीलप्लाट्ज जहाँ ८५ बर्ष पहिलेदेखि मानिसहरू निर्वस्त्र रहँदै आएका छन् । त्यो चाहे पुरुष हो वा महिला । यहाँ पर्यटकहरू भाडा तिरेर घर लिने र छुट्टी मनाउने गर्दछन् । पर्यटक पनि यो गाउँमा निर्वस्त्र बस्नुपर्दछ । यो त्यो गाउँको नियम नै हो । यहाँ पब, स्वमिङ पुल, घर, खानपिन सबैको व्यवस्था छ । यो गाउँ सन् १९२९ मा इसुल्ट रिचर्डसनले खोजेर पत्ता लगाएका थिए ।