🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काेराेना फेरि काेराना क्वारेन्टाइनकाे कन्तबिजाेग 

 ( लाै हेर्नुस्  बझाङमा पुरुषक्वारेन्टाइन)

\"\"

इन्डियालगायतका विदेशबाट स्वदेश फर्केका नागरिकलाई क्वारेन्टाइनमा राखेर सरकारलाई कोरोनाविरूद्धको ठूलो काम गरेको जस्तो लाग्यो होला । तर, व्यवहारिक पक्ष हेरेर  सानातिना कुराको ब्यवस्थापन नगरी कोरोनाविरूद्धको लकडाउन र क्वारेन्टाइन ज्यान जाखिमका साथै  ठूलो भ्रम हो अर्थतन्त्रको  वर्वादी पनि हाे :-

बेथिती हेर्नुस् कस्ताे छ ? 

१) क्वारेन्टाइनमा संयुक्त बास छ ।

२) संयुक्त शौचालय छ।

३) संयुक्त खानेपानी छ ।

४) ब्यक्तिगत दुरी कुन चरीकाे नाम हो, थाहा हुँदैन  । 

५) स्वास्थ्यका नाममा ज्वरो नाप्ने उपकरण छैन।

६) ब्यक्तिगत सरसफाइ र सुरक्षा छैन ।

७) यस्तो गर्मीमा पंखा र झुल टाढाको कुरा भुइँको बास छ । लाखुट्टे, सर्प र किरा फट्याँग्राकाे खतरा त्यत्तिकै छ । 

८) एक अर्कोमा रहेका थुप्रै अन्य रोग एक आपसमा सर्ने खतरा उत्तिकै छ ।

यस्तोमा इन्डियालगायतका विदेशबाट आउनेलाई :-

१) सम्बन्धित कै घरमा पठाउँने

२) सम्बन्धितको पूर्ण सुरक्षा र निगरानी निरन्तर गर्ने

३) सम्बन्धितको घरमा रातो झण्डा गाडेर एरिया नै सिल गर्ने

४) सम्बन्धित घर र छिमेकीलाई सचेत गराउने

५) सम्बन्धितको नियमित स्वास्थ्यको जानकारी राख्ने

६) आवश्यकता अनुसार स्वास्थ्य चेकजाँच गर्ने

७) पैसा तिरेर स्वंय सेवक परिचालन गर्ने

८) ताताे पानी, पाैष्टिक, सन्तुलित खाना र ताताे दूध भाेजन र खाजामा दिने । 
यस्तो गर्दा:-

१) विदेशबाट आउनेहरू पनि खुसी हुने छन

२) परिवार पनि खुसी हुने छन

३) आर्थिक हिसाबले देश डुब्ने छैन

४) आर्थिक गतिविधि बढ्ने छ

५) जनताको मनोबल बढ्ने छ

यसरी आज क्वारेन्टाइन लगायतको व्यवस्थापनमा भएको खर्चेको पचहत्तर % बचत र प्राप्त उपलब्धिको नब्बे % थप उपलब्धि हासिल गर्न सकिनेछ।
होइन भने अब नाटकीय, अवैज्ञानिक क्वारेन्टाइनमा भएका झगडा र मारकाटका समाचारहरु छ्यापछ्याप्ती आउँने छन कसैको काबुमा अवस्था र व्यवस्था रहने देखिदैन। यसतर्फ समय छँदै सरकार सचेत हाैं । बेला बितेपछि त राम राम मात्रै भन्न सकिन्छ । सबैलाई  चेतना भया ।

(फाेटाे,  अमर सुनार)