गणेश तिमल्सिना राष्ट्रियसभाको अध्यक्षby SanghuNews Desk|March 12, 2018May 24, 2019 काठमाडौं, फागुन २८ \\ नेपाली काङ्ग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी नदिने भएकोले एमालेका तर्फबाट उम्मेदवार बनेका गणेश तिमिल्सिना राष्ट्रियसभाको अध्यक्ष निर्विरोध हुने भएका छन्। आज सोमबार दिउँसो १ बजेसम्मका लागि मनोनयन दर्ताको समय थियो। SanghuNews Desk More by SanghuNews Desk