🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधान सेनापति र ICRC का Head of Mission, Nepal बीच भेटघाट

काठमाडाैं । प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र काठमाण्डौस्थित International Committee of the Red Cross (ICRC) का Head of Mission, Mr. Sandesh Shrestha बीच  २०७८ फाल्गुण २३ गते जंगी अड्डामा शिष्टाचार भेटघाट भएको छ । उक्त भेटघाटमा ICRC का सूचना अधिकारी Mr. Ajaya Yadav को समेत उपस्थिति रहेको नेपाली सेनाले जानकारी दिएकाे छ  ।  

   प्रधान सेनापति महारथी शर्माको कार्यालयमा भएको उक्त भेटघाटमा, नेपाली सेना र International Committee of the Red Cross (ICRC) बीच शान्ति मिशनलगायत क्षेत्रीय स्तरमा भए-गरेका सहकार्य तथा आपसी समन्वय र सहकार्यका अन्य विविध बिषयहरुमा विचारहरु आदान-प्रदान भएको नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएकाे छ ।