🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एनआइसी एसिया लघुवित्तको नगद लाभांश घोषणा

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीयको लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १४.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

\"\"

लघुवित्तले २०७८–७९ को नाफाबाट १४.७५ प्रतिशत नगद लाभांश (कर सहित)  वितरण गर्ने निर्णय गरेको हो । 

अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछिमात्र लगानीकर्तालाई उक्त लाभांश वितरण गरिने छ ।
 .