महात्मा बुद्धका एकजना शिष्यले एक दिन उनको सम्मुख गएर भने–आज मैले एकजना भिखारीलाई बोलाएर लामो समयसम्म धर्मको शिक्षा दिएँ, प्रेरक उपदेश दिएँ, तर त्यो मूर्खले मेरो कुरामा ध्यान नै दिएन । शिष्यका कुरा सुनेपछि बुद्धले … साँचो उपदेश Read more
जीवनधारा
साँचो उपदेश
महात्मा बुद्धका एकजना शिष्यले एक दिन उनको सम्मुख गएर भने–आज मैले एकजना भिखारीलाई बोलाएर लामो समयसम्म धर्मको शिक्षा दिएँ, प्रेरक उपदेश दिएँ, तर त्यो मूर्खले मेरो कुरामा ध्यान नै दिएन । शिष्यका कुरा सुनेपछि बुद्धले … साँचो उपदेश Read more
दण्डरुपी पुरस्कार
कुनै गाउँको एक स्कूलमा गोपाल नाउँका एक जेहेन्दार विद्यार्थी पढ्थे । सवै शिक्षकहरूले उनलाई प्रेम गर्थे । एकदिन गणित पढाउने शिक्षकले उनलाई एउटा केही अभ्यास गर्न दिए । त्यसरी दिइएको अभ्यास गर्न गोपाल लागे । … दण्डरुपी पुरस्कार Read more
समयको मूल्य
एक निर्धन सवैतिर हार खाएर राजासँग धन माग्न गयो । उसको दयनीय हालत देखेर राजाले उदारतापूर्वक सूर्यास्त हुनु अगावै राजकोषबाट सकेजति धन–सम्पत्ति लिने अनुमति दिए । यस्तो अनुमति प्राप्त गरेपछि त्यस निर्धन (गरीब) व्यक्तिमा लोभलालच … समयको मूल्य Read more
शरीरको कपडा
एकजना राजा हरहमेसा आफूलाई खुसी राख्न चाहन्थे । तर कहिले आफैं र कहिले छोराछोरी विरामी हुँदा त कहिले जनताको समस्या र कहिले राज्यको सुरक्षाका कारण उनी चिन्तित हुने गर्दथे । उनी एकजना महात्मासँग गए र … शरीरको कपडा Read more
परमात्माको साथ
हजरत मुहम्मद आफ्ना शिष्य अलीसँगै कतै जाँदै थिए । बाटोमा अलीका एकजना शत्रु फेला परे । अलीलाई देख्नासाथै उसले तथानाम गाली गर्न थाल्यो । अलीले शान्त भावसँग उसका गाली सुनिराखे । तर अन्ततः अलीको धैर्यको … परमात्माको साथ Read more
एकताको उपाय
राम ठाकुर स्वामी रामकृष्ण परमहंसभन्दा पनि अघिल्लो पिंढीका प्रख्यात सन्त थिए । उनका एकजना शिष्य कलकत्ता हाइकोर्टका पेरिष्टर थिए । ती वेरिष्टर छ जना दाजुभाइका सवभन्दा जेठा थिए । एकपटक उनी दाजुभाइमा भएको आपसी कलहबाट … एकताको उपाय Read more
विनाशको जन्म
एकजना महात्माले दर्शालुहरूलाई उपदेश दिने क्रममा पन्चतन्त्रको एउटा कथा सुनाए । दण्डकाव्य वनको एउटा रुखमा केही काग बस्दथे । उनीहरूको शत्रुता चमेराहरूसँग थियो । एकपटक रातिको समयमा चमेराहरूले कागको बथानमा आक्रमण गरे र त्यो आक्रमणमा … विनाशको जन्म Read more
काम गर्ने आफूले जानेको
एकजना सेठ र एकजना लेखकका बीचमा विचारको भिन्नता भएपनि उनीहरूका बीचमा घनिष्ट मित्रता थियो । सेठ जहिले पनि आफ्नो कारोवार बढाउन तथा पैसा कमाउन व्यस्त रहन्थे तथा त्यसैका निम्ति कडा परिश्रम गर्दथे । लेखक पनि … काम गर्ने आफूले जानेको Read more
असफलतामा संयम
कुरा त्यो समयको हो जव थामस एल्वा एडिसन आफ्नो जीउ ज्यान लगाएर बिजुलीको आविष्कार गर्ने अभियानमा लागिपरेका थिए । तीन बर्षको लामो असफल प्रयोगबाट एडिसनका सवै सहयोगीहरू वाक्क भइसकेका थिए । तर एडिसन भने हरेक … असफलतामा संयम Read more




