सिकन्दर र दुश्मन सेनाबीच घमसान युद्ध भइरहेको थियो । युद्धमा अनगिन्ती सेनाको मृत्यु भएको थियो । युद्धक्षेत्रमा सिकन्दरका दुश्मन सेनाको एक सिपाही मरणासन्न स्थितिमा पानीको लागि तड्पिरहेको थियो । सिकन्दरले त्यो हाल देखेर उनी स्वयं … धर्मको पालना Read more
जीवनधारा
फेबु्अरी महिना यी ७ राशिका लागि लाभदायक
काठमाडौं, १८ माघ : महिनाको आरम्भमा सूर्य मकर राशिमा रहेको छ । १५ तारिकमा सूर्य कुम्भ राशिमा जान्छ । यो महिना सबै राशिका व्यक्तिहरुका लागि मिल्दोजुल्दो रहेको छ । मेष राशि व्यवसायमा सफलता मिल्छ । घर … फेबु्अरी महिना यी ७ राशिका लागि लाभदायकRead more
भगवानको प्रेरणा
एकजना न्यायाधीश थिए भगवानका अनन्य भक्त । एकपटक उनको इजलाशमा एउटा चोरलाई ल्याइयो । बयान दिने क्रममा चोरले भन्यो– न्यायाधीशज्यू, तपाईंजस्तो धर्मात्मा व्यक्तिको सामुन्ने उभिएर बयान दिन पाउँदा म खुसीले गदगद् भएको छु । यो … भगवानको प्रेरणा Read more
सन्यासीको धर्म
यो एउटा पौराणिक कथा हो । मर्यादा पुरुषोत्तम राम राजदरवारमा बसेर जनतासँग कुराकानी गरिरहेका थिए । रामले अचानक कुकुर रोइरहेको आवाज सुने । श्रीरामले आफ्नो दूतलाई बोलाएर भने–‘कुकुर किन रोइरहेछ, पत्ता लगाउ ।’ दूतले बाहिर … सन्यासीको धर्म Read more
झुट्टो आरोपको पाप
रवि बुल्फ आफ्नोे समयका एकजना प्रसिद्ध यहुदी धर्मगुरु थिए । एकपटक उनको घरमा एउटा चाँदीको कचौरा चोरी भयो । रवि बुल्फकी श्रीमतीलाई त्यो कचौरा नोकर्नीले चोरेको शंका थियो । उनले यस विषयमा नोकर्नीसँग सोधपुछ गरिन् … झुट्टो आरोपको पाप Read more
जो डर गया, वो मर गया !!
बगदादमा त्यहाँको राजा देशको वस्तुस्थिति बुझ्न रातमा भेष बदलेर घुम्ने गर्दथ्यो । एकरात यसैगरी घोडामा ऊ बजार घुम्दै थियो । सामुन्नेमा एउटा कालो आकृति बाटो छेकेर उभियो । राजाले सोध्यो “को हौ तिमी मेरो बाटो … जो डर गया, वो मर गया !!Read more
मानव धर्म
एकपटक मदर टेरेसा मानव तथा सेवा धर्मलाई विस्तार गर्ने क्रममा कलकत्ताको एउटा गरीव वस्तीमा बस्न थालिन् । त्यहाँ रहँदाको एक रात टेरेसालाई कसैले भन्यो कि सँगैको झुपडीमा बस्ने एउटा हिन्दू परिवार खानाको अभावमा तीन दिनदेखि … मानव धर्म Read more
पशुपति र भगवान
एक विहान राजकुमार सिद्धार्थ वनमा तपस्या गरिराखेका थिए, त्यही वनको बाटोबाट एउटा व्यक्ति एक हुल बोका तथा भेडालाई धपाउँदै कुट्दै कतै लगिरहेको थियो । बोका तथा भेडालाई कुट्दै लघारेको देखेर सिद्धार्थले त्यो व्यक्तिलाई भने, भाइ … पशुपति र भगवान Read more
मोक्ष कहिले ?
एउटा मानिस हरेक दिन बिहान मन्दिरमा गएर प्रार्थना गर्दथ्यो कि मलाई मोक्ष चाहियो, हे प्रभु ! मलाई मोक्ष देऊ । हरेक दिनको उसको यस्तो गनगन सुनेर भगवान दिक्क भएर एकदिन प्रकट भएर भने– हरेक दिन … मोक्ष कहिले ? Read more
काम र सेवाको फरक
कुनै ठाउँका अग्रज समाजसेवीहरूले मिलेर आँखा शिविर सञ्चालन गरेका थिए । हप्तौंसम्म सञ्चालन भएको त्यो शिविरमा डाक्टरहरूले रोगीको उपचार गर्दथे भने स्वयंसेवकहरूले उनीहरूको सेवा–सुश्रुषा तथा देखभाल गर्दथे । आँखारोगीहरूको उपचारदेखि सेवा निस्वार्थ भावबाट हुने गर्दथ्यो … काम र सेवाको फरक Read more




