🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
Posted in

एमाले संसदीय दलको नेता बने रामबहादुर थापा बादल

काठमाडौं । रामबहादुर थापा बादल नेकपा एमालेको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका छन् । बुधबार बसेको संसदीय दलको बैठकले पार्टी उपाध्यक्षसमेत रहेका बादललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो । दलको नेताका लागि … एमाले संसदीय दलको नेता बने रामबहादुर थापा बादलRead more

Posted in

‘सेटिङ’का राजनीतिक नियुक्तिमाथि कालो बादल, अब ‘मेरिट’को नारा कि नयाँसेटिङ ?

काठमाडौं । यही साता अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार बाहिरिने छ । सरकारको बहिर्गमनसँगै साढे ६ महिनाको अवधिमा भएका राजनीतिक, विवादित र पहुँच–आधारित नियुक्तिहरू अब नया“ सरकारको पहिलो निशानामा पर्ने संकेत देखिएको छ । … ‘सेटिङ’का राजनीतिक नियुक्तिमाथि कालो बादल, अब ‘मेरिट’को नारा कि नयाँसेटिङ ?Read more

Posted in

एमाले सचिवालय बैठक : पार्टी अध्यक्ष ओलीको रिहाइ गर्न माग

काठमाडौँ, १७ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको रिहाइको माग गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी … एमाले सचिवालय बैठक : पार्टी अध्यक्ष ओलीको रिहाइ गर्न मागRead more

Posted in

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (२०८२ चैत १७ गते मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक अहिले जारी छ … कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदैRead more

Posted in

प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता : सरकारले मधेसलाई प्राथमिकता दिने

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभू साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । मंगलबार विहान बुढानिलकण्ठमा भएको भेटमा सभापति लामिछानेले मधेसलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने जानकारी गराएका थिए … प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता : सरकारले मधेसलाई प्राथमिकता दिनेRead more

Posted in

सभापति लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता, समसामयिक विषयमा कुराकानी

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । आज बिहान बुढानिलकण्ठस्थित ठाकुरको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजना … सभापति लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता, समसामयिक विषयमा कुराकानीRead more

Posted in

बालेनको अपरेशनले दलहरूभित्र महाकम्पन,हिट लिस्ट’ राजनीति: अब क–कसको पालो ?

काठमाडौं । राजधानी यतिबेला एउटा असाधारण राजनीतिक तरंगको चपेटामा छ । बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा अपनाइएको भनिएको ‘झिसमिसे पक्राउ’ रणनीतिले सिंहदरबारदेखि दलका मुख्यालय, कूटनीतिक वृत्तदेखि चिया पसलसम्म बहसको विषय बनेको छ । सामान्यतया राति गरिने … बालेनको अपरेशनले दलहरूभित्र महाकम्पन,हिट लिस्ट’ राजनीति: अब क–कसको पालो ?Read more

Posted in

कांग्रेस छिन्नभिन्न नभई एकजुट हुनुपर्छ : प्रदिप पौडेल

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री प्रदीप पौडलले एकताकै बलमा काङ्ग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व सफलतामा हासिल गरेको भन्दै पुनः एकजुट हुन अपिल गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले अहिलेको प्रतिकुलतामा पनि कांग्रेस … कांग्रेस छिन्नभिन्न नभई एकजुट हुनुपर्छ : प्रदिप पौडेलRead more

Posted in

कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू हुँदैछ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो । बिहान ११ बजे धुम्बाराहीको होटल … कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखिRead more

Posted in

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छ : नेता खड्का

काठमाडौँ, १६ चैत : नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ । कांग्रेसबाट निर्वाचित सांसदलाई बधाई दिन आज यहाँ आयोजित कार्यक्रममा उहाँले संविधान रक्षाका लागि दृढताका … जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छ : नेता खड्काRead more