काठमाडौं । उद्योग मन्त्री बन्ने लगभग पक्का अवस्थामा पुगेका अमरेश कुमार सिंह अन्तिम क्षणमा बाहिरिएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ । लामो समयदेखि सत्ता केन्द्रसँग नजिक मानिएका सिंहको नाम अन्तिम सूचीबाट हट्नुको कारणबारे … मन्त्री बन्ने बाटोमै रोकिए अमरेश : दिल्ली–काठमाडौं सम्बन्धको छायाँ ?Read more
राजनीति
ओली–लेखक पक्राउपछि कोशीको राजनीति : एमाले सडकमा, कांग्रेसभित्र दुई धार
विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेसँगै कोशी प्रदेशको राजनीतिक माहौल तातेको छ । पक्राउको विरोधमा एमालेका नेता–कार्यकर्ता सडकमा उत्रिएका … ओली–लेखक पक्राउपछि कोशीको राजनीति : एमाले सडकमा, कांग्रेसभित्र दुई धारRead more
अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमालेले आज सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने
काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमालेले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने भएको छ । एमालेका सचिव महेश बस्नेतका अनुसार आज मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला … अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमालेले आज सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउनेRead more
शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)
काठमाडौँ, १५ चैतः सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट … शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)Read more
हतारमा गरिएको निर्णयले अस्थिरता बढाउन सक्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् । शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमा पूर्वराष्ट्रपति भण्डारीले सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले गठन गरेको ‘भाद्र २३ र २४ गतेको घटना … हतारमा गरिएको निर्णयले अस्थिरता बढाउन सक्छ : पूर्वराष्ट्रपति भण्डारीRead more
एउटै घटना र एकै किसिमको सिफारिसमा सरकारको ‘सेलेक्टिभ’ व्यवहार गलत : कांग्रेस
काठमाडौँ, १४ चैत : नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउसम्बन्धी पछिल्लो घट्नाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टी … एउटै घटना र एकै किसिमको सिफारिसमा सरकारको ‘सेलेक्टिभ’ व्यवहार गलत : कांग्रेसRead more
ओली पक्राउपछि सत्ता आक्रामक, एमाले प्रतिरोधमा-देश तनावको नयाँ चरणमा
काठमाडौं, चैत १४ गते । २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलाे बैठक २०८२ चैत १३ गतेकाे निर्णयसँगै मुलुकको राजनीति … ओली पक्राउपछि सत्ता आक्रामक, एमाले प्रतिरोधमा-देश तनावको नयाँ चरणमाRead more
नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने
काठमाडौँ, १३ चैत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकसँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आज वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठनपछि पत्रकारसँगको संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले रास्वपाको … नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछानेRead more
पूर्वप्रधानमन्त्रीद्वय देउवा र ओलीद्वारा नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति तथा शेर बहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन शाह(बालेन्द्र)लाई बधाई दिएका छन् । मिति २०८२ चैत १३ गते शुक्रबार सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीमा नियुक्त भएका शाहलाई बधाई तथा … पूर्वप्रधानमन्त्रीद्वय देउवा र ओलीद्वारा नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाईRead more
वादी समुदायकी पहिलो महिला मन्त्री : सीता वादी
काठमाडौँ, १३ चैतः रास्वपाकी सांसद सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त हुनुभएको छ । वादी समुदायबाट मन्त्री बन्ने उहाँ पहिलो महिला हुनुहुन्छ। सुर्खेतको वीरेन्द्रनगर–१४ स्थायी घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएकी वादी … वादी समुदायकी पहिलो महिला मन्त्री : सीता वादीRead more




