🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
नेपाली सेनाकाे \’प्यारा-डे\’को हार्दिक शुभकामना !
Posted in

नेपाली सेनाकाे \’प्यारा-डे\’को हार्दिक शुभकामना !

नेपाल इजरायल सम्बन्ध १ जुन १९६० बाट सुरु भयो । दुई देशले एक अर्कालाई सम्मान गरे । इजरायललाई नेपालले एउटा सार्वभौम राष्ट्रको मान्यता दियो । त्यसपछिका दिनहरुमा इजरायलले नेपालको विविध सहयोग गर्दै आएको छ । … नेपाली सेनाकाे \’प्यारा-डे\’को हार्दिक शुभकामना !Read more

Posted in

विश्व भ्रमण गर्ने \’हिज हाइनेस\’ पहिलो नेपाली

   मैले थाहा पाए अनुसार, विश्व भ्रमण गर्ने पहिलो नेपाली केशर शम्सेर राणा हुन् । उनको दरबारलाई हाल "केशर महल " भनिन्छ र जहाँ पहिला लामाे समयसम्म शिक्षा मन्त्रालय रहेकाे थियाे ।  त्यही महलमा रहेकाे … विश्व भ्रमण गर्ने \’हिज हाइनेस\’ पहिलो नेपालीRead more

Posted in

जर्नेल थापाले पाएका थिए नेपाली सेनाबाट पहिलो फोर्स कामान्डरकाे जिम्मेवारी

   नेपालले पहिलाेपल्ट २०१५ जेठ ३० गतेबाट नेपाली सेनाकाे तर्फबाट संयुक्त राष्ट्र संघ अन्तर्गत विश्वमा शान्ति स्थापना कार्यमा संलग्न रहन  शान्ति  सेना पठाउने कार्यकाे शुभराम्भ गरेकाे थियाे । संयुक्त राष्ट्र संघ काे माग र नेपालले … जर्नेल थापाले पाएका थिए नेपाली सेनाबाट पहिलो फोर्स कामान्डरकाे जिम्मेवारीRead more

नेपाली सेनाले दोस्रो विश्व युद्ध जितेपछि देश नै पुरस्कृत !(सचित्र)
Posted in

नेपाली सेनाले दोस्रो विश्व युद्ध जितेपछि देश नै पुरस्कृत !(सचित्र)

  युद्धमा सामेल हुने सेनाकाे  पल्टन (रेजिमेन्ट- Regiment) बारेमा यहाँ केही कुरा राख्ने काेसिस गरेकाे छु ।  सेनाकाे एउटा रेजिमेन्टमा १०१५ देखि १०२५ जना सम्म हुन्थे । एउटा रेजिमेन्टमा ५०० – ५०० जनाको २ वटा  … नेपाली सेनाले दोस्रो विश्व युद्ध जितेपछि देश नै पुरस्कृत !(सचित्र)Read more

नेपाली सेनाकाे बहादुरीको कदर गर्दै इटालीले नेपाललाई गरेको सम्मान(सचित्र)
Posted in

नेपाली सेनाकाे बहादुरीको कदर गर्दै इटालीले नेपाललाई गरेको सम्मान(सचित्र)

 नेपाली सेनाकाे इतिहास नै बलवान र शक्तिशाली संगठन भन्ने रहेकाे छ । बेलायती गाेर्खा फाैज हाेस् वा भारतीय  गाेर्खा फाैजमार्फत लडेका र नेपालकै युद्धहरू सबै युद्धमा नेपाली सेनाले 'बहादुरीकाे इतिहास' बनाउन सफल भएकाे   । नेपाली … नेपाली सेनाकाे बहादुरीको कदर गर्दै इटालीले नेपाललाई गरेको सम्मान(सचित्र)Read more

नेपाली सेनाका महारथी र प्रधान सेनापति दर्जाका कुरा
Posted in

नेपाली सेनाका महारथी र प्रधान सेनापति दर्जाका कुरा

  बि. सं. १६१६ असोजमा स्थापित नेपाली सेनाको ( उस बखत गोर्खाली सेना भनिन्थ्याे) पहिलो सेनापति  काजी भगीरत पन्त थिए ।  यो काजीको पदलाई नै भीमसेन थापाले विस्थापित गरी पहिलो पटक नेपाली सेनामा कमान्डर-इन -चिफ … नेपाली सेनाका महारथी र प्रधान सेनापति दर्जाका कुराRead more

Posted in

नेपाली र अङ्रेज सेनापतिसँगको मित साईनोले नेपालकाे भूभाग नै खायाे !

    नेपाली सेनाको  गुरिल्ला युद्धकला र वीरताले गर्दा अङ्रेज सेनालाई आश्चर्य पारेको थियो। उनीहरु गोर्खाली  अर्थात " गुर्खा " भन्थे। नेपाली सेनाको तालिम, हतियार, युद्धकला र सैनिक संगठनको बारेमा अङ्रेजहरु जासुसी गर्ने गर्दथे।   उनीहरुको … नेपाली र अङ्रेज सेनापतिसँगको मित साईनोले नेपालकाे भूभाग नै खायाे !Read more

Posted in

न्याय गाउँ जहाँ सुरक्षित छ काजी दामोदर पाण्डेको स्मृतिस्थल र नेपाली बीरताको \’खाडो\’

   २०७६  साल मंसिरको ११ र १२ गते समाजको  आवाज अन लाइन टि. भि. को निर्देशक राजु बस्नेत भाई र म सिक्किममा रहेका नेपाली ईतिहास  खोज्ने क्रममा  सिक्किमको ग्यान्टोक पुगेम् । त्यहाँ हामीले पूर्व मन्त्री … न्याय गाउँ जहाँ सुरक्षित छ काजी दामोदर पाण्डेको स्मृतिस्थल र नेपाली बीरताको \’खाडो\’Read more

नेपाली सेनाकाे पहिलाे व्यारेक बनाउने कमान्डर-इन-चिफ चिनाै
Posted in

नेपाली सेनाकाे पहिलाे व्यारेक बनाउने कमान्डर-इन-चिफ चिनाै

  भीमसेन थापा पहिले  काजी त्यसपछि जनरल र  कमान्डर-इन-चिफ बनेपछि नेपाली सेनाका लागि केही ऐतिहासिक कामकाे शुभराम्भ गरेकाे इतिहास पाइन्छ । नेपाली सेनाकाे इतिहास अनुसार, भीमसेन थापा  नेपाली  सेनाकाे कमान्डर-इन-चिफ बनेपछि फ्रान्सबाट हतियार वैज्ञानिक र … नेपाली सेनाकाे पहिलाे व्यारेक बनाउने कमान्डर-इन-चिफ चिनाैRead more

Posted in

याैद्धा प्रधानसेनापति काजी केहरसिंह बस्न्यात र ईतिहासको सम्मानमा कार्यक्रम

काठमाडाैं । नेपाल एकीकरणको सिलसिलामा बडामहाराज श्री ५ पृथ्वीनारायण शाह कै पालामा पहिलो पटक बि. सं. १८२५ पुष ५ गते हाल स्याङ्जा जिल्लाको "सतहु कोट" राज्यमाथि नेपाली सेनाले हमला गरेको थियो । साे युद्धमा करिब … याैद्धा प्रधानसेनापति काजी केहरसिंह बस्न्यात र ईतिहासको सम्मानमा कार्यक्रमRead more