काठमाडौं । नेपाली कांग्रेसद्वारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले आजदेखि काम सुरु गरेको छ । पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठिट १७ सदस्यीय समितिको पहिलो बैठकमा पार्टी सभापति गगन थापाले संविधान संशोधनको आवश्यकता … कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्यRead more
राजनीति
गृहमन्त्री गुरुङमाथि छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न एमालेको माग
काठमाडौं। नेकपा एमालेले विभिन्न विवादमा मुछिएका गृहमन्त्री सुधन गुरुङमाथि उच्च स्तरीय संयन्त्र गठन गरेर छानविन गर्न माग गरेको छ । एमालेका केन्द्रीय सदस्य एवं प्रेस संयोजक मीनबहादुर शाहीले २०८३ वैशाख ८ गते मंगलबार एक विज्ञप्ति … गृहमन्त्री गुरुङमाथि छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न एमालेको मागRead more
मन्त्रिपरिषद् बैठकको निर्णय : धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन
काठमाडौँ, ८ वैशाखः सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टको संयोकत्वमा … मन्त्रिपरिषद् बैठकको निर्णय : धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठनRead more
हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त प्रतिबद्धता सार्वजनिक गरिएको हो । प्रतिबद्धता पत्रमा असंलग्न परराष्ट्र नीतिलाई … हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझावRead more
सरकारी सेवामा ट्रेड युनियन : अधिकार कि राज्यदोहनको औजार ?
नेपालको निजामती प्रशासन, शिक्षक सेवा, प्राध्यापन, बैंकिङ तथा अन्य सरकारी संरचनाभित्र वर्षौंदेखि जरा गाडेर बसेको एउटा प्रश्न फेरि सतहमा आएको छ—सरकारी सेवामा ट्रेड युनियन आवश्यक छ कि छैन ? वर्तमान सरकारले निजामती प्रशासनभित्र रहेका … सरकारी सेवामा ट्रेड युनियन : अधिकार कि राज्यदोहनको औजार ?Read more
रामेछाप सभापति तामाङलाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
काठमाडौँ, ७ वैशाख : नेपाली कांग्रेसले पार्टीका रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले पदीय मर्यादाको ख्याल नगरी पार्टी … रामेछाप सभापति तामाङलाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णयRead more
भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भूपदेव शाहलाई महामन्त्री बनाउने निर्णय गरेको छ । मिति २०८३ वैशाख ७ गते सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका हुन् । … भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको निर्णयRead more
गृह मन्त्री सुदन गुरूङको स्पष्टीकरण : ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय होस्’
काठमाडौं । आफ्ना बारेमा सञ्चार माध्यमहरूमा विभिन्न प्रश्न उठ्न थालेपछि गृह मन्त्री सुदन गुरूङले २०८३ वैशाख ७ गते दिउँसो सामाजिक सञ्जालमार्फत सार्वजनिक स्पष्टीकरण दिएका छन्। पछिल्ला दिनमा आफ्नो नाम जोडेर विभिन्न चर्चा र आरोपहरू उठेपछि … गृह मन्त्री सुदन गुरूङको स्पष्टीकरण : ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय होस्’Read more
केसी, आङ्दम्बे र आचार्य समयको माग हाेइन, कांग्रेस बचाउन जेन-जी याेगेश गाैचनकाे माग !
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व स्थापित भएको दाबी गरे पनि नेपाली कांग्रेसभित्र संसदीय दलको नेता चयनको प्रश्नले पार्टी साँच्चै पुस्तान्तरणतर्फ बढेको हो कि केवल नेतृत्वको अनुहार फेरेर पुरानै शक्ति–सम्झौता दोहोर्याइएको हो भन्ने मूल प्रश्न फेरि उठाइदिएको … केसी, आङ्दम्बे र आचार्य समयको माग हाेइन, कांग्रेस बचाउन जेन-जी याेगेश गाैचनकाे माग !Read more
विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन् । सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजीको तयारी गरेपछि ज्ञवालीेले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । … विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवालीRead more




