काठमाडौं । आफ्ना बारेमा सञ्चार माध्यमहरूमा विभिन्न प्रश्न उठ्न थालेपछि गृह मन्त्री सुदन गुरूङले २०८३ वैशाख ७ गते दिउँसो सामाजिक सञ्जालमार्फत सार्वजनिक स्पष्टीकरण दिएका छन्। पछिल्ला दिनमा आफ्नो नाम जोडेर विभिन्न चर्चा र आरोपहरू उठेपछि … गृह मन्त्री सुदन गुरूङको स्पष्टीकरण : ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय होस्’Read more
राजनीति
केसी, आङ्दम्बे र आचार्य समयको माग हाेइन, कांग्रेस बचाउन जेन-जी याेगेश गाैचनकाे माग !
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व स्थापित भएको दाबी गरे पनि नेपाली कांग्रेसभित्र संसदीय दलको नेता चयनको प्रश्नले पार्टी साँच्चै पुस्तान्तरणतर्फ बढेको हो कि केवल नेतृत्वको अनुहार फेरेर पुरानै शक्ति–सम्झौता दोहोर्याइएको हो भन्ने मूल प्रश्न फेरि उठाइदिएको … केसी, आङ्दम्बे र आचार्य समयको माग हाेइन, कांग्रेस बचाउन जेन-जी याेगेश गाैचनकाे माग !Read more
विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन् । सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजीको तयारी गरेपछि ज्ञवालीेले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । … विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवालीRead more
सभापति थापा र नेता खड्काबीच भेटवार्ता
काठमाडौँ, ६ वैशाख : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका लागि पहल सुरु गर्नुभएको छ । उहाँले आज साँझ निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग संवाद गर्नुभएको हो । सभापति थापा नेता खड्कालाई भेट्न … सभापति थापा र नेता खड्काबीच भेटवार्ताRead more
विद्यार्थी संगठनमाथि प्रतिबन्ध असम्भव : रामकुमारी झाक्री
काठमाडौं । राष्ट्रिय सभाकी सदस्य रामकुमारी झाक्रीले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी प्रयास कानुनी रूपमा सम्भव नभएको बताएकी छन् । विद्यार्थी संगठनमाथि लगाउन खोजिएको प्रतिबन्धविरुद्ध आयोजित वृहत् संवाद कार्यक्रममा बोल्दै उनले वर्तमान संविधान जीवित रहँदासम्म … विद्यार्थी संगठनमाथि प्रतिबन्ध असम्भव : रामकुमारी झाक्रीRead more
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
पाटन (ललितपुर), ६ वैशाख : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने भएको छ । समितिका सचिव दिनेश थापामगरले दिनुभएको जानकारीअनुसार पार्टीको केन्द्रीय अनुशासन समितिको बैठक २०८३ वैशाख ७ गते सोमबार दिउँसो ३ः०० बजे … कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबारRead more
रास्वपाले बैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने, प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठकले २०८३ बैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरेको छ । २०८३ वैशाख ६ गते आइतबार बसेको सचिवालय बैठकले बैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरू … रास्वपाले बैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने, प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्तRead more
कांग्रेस पार्टी एकतामा केन्द्रित हुनुपर्ने देउवा पक्षको निष्कर्ष, अब गगनले के गर्लान् ?
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका छन् । आइतबार काठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुको छलफलका क्रममा पार्टी विवादका विषयमा अदालतले फैसला … कांग्रेस पार्टी एकतामा केन्द्रित हुनुपर्ने देउवा पक्षको निष्कर्ष, अब गगनले के गर्लान् ?Read more
कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले पायो पूर्णता
काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिन पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा विज्ञसहितको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’लाई पूर्णता दिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत ११ गते … कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले पायो पूर्णताRead more
निवर्तमान कार्यवाहक सभापति खड्काले बोलाए बैठक
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । निवर्तमान कार्यबाहक सभापति खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् । बैठक धुम्बाराहीस्थित स्मार्ट होटलमा दिउँसो … निवर्तमान कार्यवाहक सभापति खड्काले बोलाए बैठकRead more




