🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
Posted in

अर्थ समितिको सभापतिमा सांसद कृष्णहरि बुढाथोकी निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन् । २०८३ वेशाख ४ गते शुक्रबार समिति सभाकक्षमा बसेको बैठकले अर्थ समितिको सभापतिमा बुढाथोकीलाई चयन गरेको हो । उनी … अर्थ समितिको सभापतिमा सांसद कृष्णहरि बुढाथोकी निर्वाचितRead more

Posted in

कांग्रेस संसदीय दलमा नयाँ समीकरण : खड्का आउटसँगै तीन ‘हेभीवेट’बीच शक्ति संघर्ष

काठमाडौं । नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका लागि सुरु भएको आन्तरिक दौडले नयाँ मोड लिएको छ । सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्का निर्विरोध चयन भएसँगै अब उनी दलको नेताको प्रतिस्पर्धाबाट बाहिरिएका छन् । खड्काको ‘एग्जिट’सँगै … कांग्रेस संसदीय दलमा नयाँ समीकरण : खड्का आउटसँगै तीन ‘हेभीवेट’बीच शक्ति संघर्षRead more

Posted in

मुख्यसचिवसहित सचिवहरूकाे अवकाशको लहर : सिंहदरबारमा नयाँ शक्ति-समीकरणको घडी

काठमाडौं । चालु आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा सिंहदरबारको उच्च प्रशासनिक वृत्तमा ठूलो हलचल देखिन थालेको छ । मुख्यसचिव सुमनराज अर्यालसहित आधा दर्जन सचिवहरू उमेरहद र पाँचवर्षे कार्यकालका कारण सेवा निवृत्त हुने सूचीमा परेपछि मन्त्रिपरिषद सचिवालयभित्र … मुख्यसचिवसहित सचिवहरूकाे अवकाशको लहर : सिंहदरबारमा नयाँ शक्ति-समीकरणको घडीRead more

Posted in

कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस

पाटन (ललितपुर), ३ वैशाख : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, एकतर्फी र चयनात्मक रहेको निष्कर्ष निकालेको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा चैत २ र ३ … कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेसRead more

Posted in

कांग्रेसको विवादसम्बन्धी सुनुवाइ ‘हेर्दाहेर्दै’मा

काठमाडौँ, ३ वैशाख : सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर भएको रिट निवेदनको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा राखिएको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा … कांग्रेसको विवादसम्बन्धी सुनुवाइ ‘हेर्दाहेर्दै’माRead more

Posted in

प्रधानमन्त्री बालेनले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले पदभार सम्हालेपछि पहिलो पटक  आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएका छन् । बैठक २०८३ वेशाख ३ गते  दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएका हुन् । … प्रधानमन्त्री बालेनले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नेRead more

Posted in

डीएलए सम्बद्ध छ सय वरिष्ठ अधिवक्ता र अधिवक्ताले कांग्रेस त्याग्ने लहर !

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (एमाले) लगायत प्रमुख कम्युनिष्ट धाराका दलहरूभित्रैबाट बुद्धिजीवी वर्गमा असन्तुष्टि चरम बिन्दुमा पुगेको संकेत देखिएको छ। स्रोतका अनुसार अधिवक्ता, पत्रकार, प्राध्यापक, इन्जिनियर र शिक्षकहरूजस्ता पेशागत रूपमा स्थापित व्यक्तिहरू धमाधम दलको सदस्यता … डीएलए सम्बद्ध छ सय वरिष्ठ अधिवक्ता र अधिवक्ताले कांग्रेस त्याग्ने लहर !Read more

Posted in

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । बैठक मध्यान्ह १२ः१५ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेगरी बोलाइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धमा … रास्वपा संसदीय दलको बैठक बस्दैRead more

Posted in

कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी, अभिव्यक्ति स्वतन्त्रता र संगठन सुदृढीकरण मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार पार्टी कार्यालयमा जारी रहेको छ । सभापति गगन थापाको नेतृत्वमा बसेको बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, आन्तरिक संरचना सुदृढीकरण तथा विभिन्न नीतिगत विषयमा विस्तृत छलफल भइरहेको … कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी, अभिव्यक्ति स्वतन्त्रता र संगठन सुदृढीकरण मुख्य एजेन्डाRead more

Posted in

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक २०८३ वैशाख २ गते अपराह्न ४ः३० बजे का लागि बोलाएका हुन् ।