काठमाडाैं । प्रधान न्यायाधीश नियुक्तिका लागि आवश्यक सबै संवैधानिक प्रक्रिया अघि बढिसक्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहकाे नेतृत्वकाे सरकार भने निर्णायक कदम चाल्नबाट पछि हटिरहेको देखिएको छ। सहज बहुमतमा रहेको संवैधानिक परिषद् बैठक … प्रधान न्यायाधीश नियुक्ति किन अड्कियो ? सहज बहुमत हुँदाहुँदै सरकार मौन !Read more
राजनीति
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी … कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दैRead more
कांग्रेसको ‘जरा अभियान’का सात उद्देश्य, उत्साह र विश्वासको नवीन अभियान
काठमाडौँ, १ वैशाख : नेपाली कांग्रेसको ‘जरा अभियान’ सभापति गगनकुमार थापाले आफ्नो वडा काठमाडौँ महानगरपालिका–३० बाट आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गर्नु भएसँगै आजदेखि प्रारम्भ भएको छ । वैशाख महिनाभर चल्ने अभियान क्रममा एकातर्फ राष्ट्रिय सन्दर्भमा … कांग्रेसको ‘जरा अभियान’का सात उद्देश्य, उत्साह र विश्वासको नवीन अभियानRead more
‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सार्वजनिक : पर्यटनमार्फत ५ वर्षमा खर्च दोब्बर बनाउने लक्ष्य
काठमाडौं । सरकारले फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका ६ वटा राजनीतिक दलका घोषणापत्रका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा तयार गरी सार्वजनिक गरेको छ। सरकारले उक्त मस्यौदामाथि सम्बन्धित राजनीतिक दलहरूबाट बैशाख १० गते … ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सार्वजनिक : पर्यटनमार्फत ५ वर्षमा खर्च दोब्बर बनाउने लक्ष्यRead more
०८२ सालमा कोशी प्रदेश सरकार : आन्दोलनको छायाँमा पनि टिक्यो सत्ता सहकार्य
विराटनगर । २०८२ साल कोशी प्रदेशका लागि राजनीतिक रूपमा उतारचढावपूर्ण रह्यो । आन्दोलनको चाप, सत्ता परिवर्तनको राष्ट्रिय प्रभाव र भौतिक संरचनामा भएको क्षतिका बीच पनि प्रदेशमा भने प्रमुख दुई दलबीचको सत्ता सहकार्य कायम रहँदै अघि … ०८२ सालमा कोशी प्रदेश सरकार : आन्दोलनको छायाँमा पनि टिक्यो सत्ता सहकार्यRead more
नयाँ वर्षको शुभकामना दिँदै रविले भने, खिल निकाल्ने वर्ष हो सहन सक्ने शक्ति मिलोस्
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ खिल निकाल्ने वर्ष भएको टिप्पणी गरेका छन् । मिति २०८३ बैशाख १ गते मंगलबार सामाजिक सञ्जालमार्फत नयाँ वर्षको शुभकामना सन्देश दिँदै उनले २०८३ … नयाँ वर्षको शुभकामना दिँदै रविले भने, खिल निकाल्ने वर्ष हो सहन सक्ने शक्ति मिलोस्Read more
दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य गर्न आवश्यकः सभापति थापा
काठमाडौँ, १ वैशाखः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका लागि सबैले दलगत स्वार्थ र सीमाभन्दा माथि उठी सहकार्यका साथ अघि बढ्न आवश्यक रहेको धारणा राख्नुभएको छ । नयाँ वर्ष २०८३ को अवसरमा … दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य गर्न आवश्यकः सभापति थापाRead more
मन्त्रिपरिषद् सदस्यको सम्पत्ति श्रोत छानबिनको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन (फाेटाे फिचर)
अखिल (क्रान्तिकारी) ले मन्त्रिपरिषद्का सदस्यहरूको सार्वजनिक भएको सम्पत्तिको श्रोत खुलाउन तथा सम्पत्ति छानबिन गर्न सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले विरोध प्रदर्शन गरेकाे छ । उक्त संगठनले २०८२ चैत ३० गते माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेकाे … मन्त्रिपरिषद् सदस्यको सम्पत्ति श्रोत छानबिनको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन (फाेटाे फिचर)Read more
कांग्रेसको क्रियाशील सदस्यता खारेजी नभइ अद्यावधिक गर्न लागेका हौं : महामन्त्री पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेजी नभइ अद्यावधिक गर्न लागेको जानकारी दिएका छन् । क्रियाशील सदस्यता खारेजीको प्रश्न उठेपछि उनले सामाजिक संजालमार्फत प्रष्टिकरण दिएका हुन् । उनले क्रियाशील खारेज गर्ने … कांग्रेसको क्रियाशील सदस्यता खारेजी नभइ अद्यावधिक गर्न लागेका हौं : महामन्त्री पौडेलRead more
नेपाल वर्षान्त : २०८२ राजनीतिक(‘जेनजी’) ‘सुनामी’को वर्ष
काठमाडौँ, ३० चैत : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशसहित स्पष्ट मार्गनिर्देश प्राप्त भयो । वर्ष २०८२ को मध्यतिर ‘जेनजी’ को विद्रोहपूर्ण … नेपाल वर्षान्त : २०८२ राजनीतिक(‘जेनजी’) ‘सुनामी’को वर्षRead more




