काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वविरुद्ध विद्रोहको तयारी खुलेरै देखिन थालेको छ। पार्टीका प्रभावशाली नेताहरूले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिले नेतृत्वप्रति असन्तोष अब ‘भित्री गुनासो’मा सीमित नरहेको संकेत दिएको … राप्रपाभित्र विद्रोहको तयारी: लिङ्देन नेतृत्वविरुद्ध खुलेआम असन्तोषRead more
राजनीति
राप्रपाभित्र विद्रोहको ज्वाला: धवल शम्शेरको नेतृत्वमा असन्तुष्टको ‘एकजुट मोर्चा’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक द्वन्द्व अब सतहमा मात्र होइन, खुला विद्रोहको दिशामा उन्मुख भएको संकेत देखिएको छ। पार्टीका महामन्त्री धवल शम्शेर जबराको नेतृत्वमा असन्तुष्ट समूह संगठित रूपमा अगाडि बढ्न थालेपछि राप्रपाको … राप्रपाभित्र विद्रोहको ज्वाला: धवल शम्शेरको नेतृत्वमा असन्तुष्टको ‘एकजुट मोर्चा’Read more
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
लेखनाथ (कास्की), २७ चैत : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र अनुशासनको खाँचो भएको बताउनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखाको व्यवस्थापनमा आज पोखरामा आयोजित ‘निर्वाचन समीक्षा र कांग्रेसको … पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापाRead more
प्रतिनिधिसभा बैठकः उपसभामुख पदका उम्मेदवार ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
काठमाडौँ, २७ चैतः प्रतिपक्षमा रहेका तीन दलले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दिनुभएकी श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरलाई समर्थन गरेका छन् । सभाको आजको बैठकमा उपसभामुख पदका उम्मदेवारको प्रस्तावमाथिको छलफलमा नेपाली कांग्रेसका बासना थापा, नेपाल … प्रतिनिधिसभा बैठकः उपसभामुख पदका उम्मेदवार ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थनRead more
भदौ २३ र २४ गतेको घटनाको प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले हिरासतमा राखेको आरोप लगाएका छन् । गत भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित आयोगको प्रतिवेदनलाई ‘अपूर्ण र अप्रमाणित’ संज्ञा दिँदै उनले … भदौ २३ र २४ गतेको घटनाको प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखकRead more
रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेपछि ज्ञानेन्द्र शाही रुष्ट
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति आपत्ति जनाएका छन् । उनले अर्को पार्टीलाई समर्थन गरेर सभापति लामिछानेले आफूलाई फोन गरेकोप्रति आपत्ति जनाएका हुन् । … रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेपछि ज्ञानेन्द्र शाही रुष्टRead more
आफू र आफ्नो परिवारमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी भ्रामक र झुटा प्रचार भइरहेको देउवाको दाबी
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भएको विषयमा सञ्चारमाध्यममा आएका समाचारप्रति प्रतिक्रिया दिएका छन् । देउवाले मिति २०८२ चैत २५ गते बुधबार साँझ सामाजिक … आफू र आफ्नो परिवारमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी भ्रामक र झुटा प्रचार भइरहेको देउवाको दाबीRead more
नेपाली कांग्रेस रिभाइभ हुन्छ : गगन थापा
जनकपुर । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी पुनः सशक्त रूपमा ‘रिभाइभ’ हुने विश्वास व्यक्त गरेका छन्। मिति २०८२ चैत २५ गते बुधबार जनकपुरधाममा आयोजित नेपाली कांग्रेस मधेश प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनको … नेपाली कांग्रेस रिभाइभ हुन्छ : गगन थापाRead more
दलको नेता नछान्दा थापा घेराबन्दीमा,कांग्रेसमा संसदीय नेतृत्वको गाँठो
काठमाडौं । नेपाली कांग्रेसले अझै संसदीय दलको नेता चयन गर्न सकेको छैन । संसदको पहिलो बैठकमा समेत दलको नेता चयन हुन नसक्दा प्रतिनिधिलाई बोल्न पठाउनुपरेको अवस्था बन्यो । कांग्रेसबाहेक अन्य सबै दलले आफ्ना संसदीय दलका … दलको नेता नछान्दा थापा घेराबन्दीमा,कांग्रेसमा संसदीय नेतृत्वको गाँठोRead more
डीपी अर्याल आउटपछि रास्वपाभित्र नयाँ शक्तिकाे जन्म
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाई सभामुख बनाएको छ । दुई उपसभापतिमध्ये एकजना अर्थमन्त्री बने भने अर्को सभामुख भएका छन् । सभापति रवि लामिछानेका विश्वासपात्रका रूपमा चिनिने अर्याल सभामुखमा गएपछि अब पार्टीको दैनिक … डीपी अर्याल आउटपछि रास्वपाभित्र नयाँ शक्तिकाे जन्मRead more




