काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ले पार्टी सचिवालयको बैठक बोलाएको छ । पार्टीका सभापति रवि लामिछानेले बैठक आज दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बोलाएका हुन् । बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, … रास्वपा सचिवालयको बैठक बस्दैRead more
राजनीति
सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष
काठमाडौँ, ५ वैशाख : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधिकारिताबारे सर्वोच्च अदालतले शुक्रबार विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिएसँगै आज निवर्तमान कार्यवाहक सभापति … सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्षRead more
वाम एकताकाे कुराप्रति एमाले उपाध्यक्ष पौडेलको आक्राेश : एमालेभित्र ‘आत्मसमीक्षा बनाम गठबन्धन’ ?
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वामपन्थी एकताको चर्चा असान्दर्भिक भएको भन्दै सार्वजनिक रूपमा आक्राेशपूर्ण प्रश्न उठाएपछि एमालेभित्रको रणनीतिक बहस फेरि सतहमा आएको छ । २०८३ वैशाख ५ गते सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्त … वाम एकताकाे कुराप्रति एमाले उपाध्यक्ष पौडेलको आक्राेश : एमालेभित्र ‘आत्मसमीक्षा बनाम गठबन्धन’ ?Read more
पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्ने मन्त्रालयकाे तयारी
काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय तथा सुझाव मागेको छ । मन्त्रालयले बैशाख ३ गते सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सबै सरोकारवाला … पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्ने मन्त्रालयकाे तयारीRead more
सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्रामा अघि सारेको छ : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतको फैसलाले पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताएका छन् । मिति २०८३ वैशाख ५ गते शनिबार सामाजिक सञ्जालमार्फत् उनले सर्वोच्चको फैसला कुनै … सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्रामा अघि सारेको छ : सभापति थापाRead more
१५औं महाधिवेशनमा जुट्न महामन्त्री पौडेलको आग्रह
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धमा सर्वोच्च अदालतले दिएको निर्णयलाई पूर्ण रूपमा स्वीकार गर्ने बताएका छन् । उनले उक्त फैसला कसैको हार वा जीतको विषय नभएको स्पष्ट पार्दै, यसलाई विभाजनको … १५औं महाधिवेशनमा जुट्न महामन्त्री पौडेलको आग्रहRead more
सर्वोच्चद्वारा कांग्रेस विशेष महाविधेशनलाई आधिकारिकता
काठमाडौँ, ४ वैशाख : सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता प्रदान गरेको छ । केही बेरअघि सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलाशले कांग्रेसको विशेष महाविधेशनलाई आधिकारिता प्रदान गर्दै त्यसबाट चयन … सर्वोच्चद्वारा कांग्रेस विशेष महाविधेशनलाई आधिकारिकताRead more
एमालेका घोषित आन्दोलन स्थगित
काठमाडौँ, ४ वैशाख : नेकपा (एमाले) केन्द्रीय कार्यालयको आजको बैठकले यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रमलाई स्थगन गर्दै पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ । सो पार्टीका महासचिव शङ्कर पोखरेलको … एमालेका घोषित आन्दोलन स्थगितRead more
कांग्रेसको संसदीय दलको नेता टुंगो लागेन, भोलि फेरी बैठक बस्ने
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि फेरी बस्ने भएको छ । आज बसेको बैठकले संसदीय दलको नेता टुंगो लगाउन नसेकपछि भोलि फेरी सहमतिको लागि बैठक बस्ने सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए । … कांग्रेसको संसदीय दलको नेता टुंगो लागेन, भोलि फेरी बैठक बस्नेRead more
निजामती कर्मचारी संगठनहरूको सरकारमाथि कडा दबाब : संयुक्त ‘मागपत्र’ मा के छ ?
काठमाडौं । संघीय निजामती सेवा ऐन लामो समयदेखि रोकिँदा असन्तुष्ट कर्मचारी संगठनहरूले सरकारमाथि खुला दबाब बढाएका छन् । विभिन्न निजामती कर्मचारी संगठनहरूले संयुक्त रूपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विस्तृत मागपत्र बुझाउँदै प्रशासनिक सुधार, … निजामती कर्मचारी संगठनहरूको सरकारमाथि कडा दबाब : संयुक्त ‘मागपत्र’ मा के छ ? Read more




